Glossary entry (derived from question below)
English term or phrase:
aggrandize
Nepali translation:
प्रशंसा गर्नु
Added to glossary by
Punam Kafle
Jun 19, 2013 12:41
11 yrs ago
3 viewers *
English term
aggrandize
English to Nepali
Art/Literary
Art, Arts & Crafts, Painting
Can I have the meaning of this word?
Please help!
Please help!
Proposed translations
(Nepali)
5 | प्रशंसा गर्नु | Pradeep Neupane |
5 | शक्ति, दर्जा वा धनमा वृद्धि गर्नु । | Mukesh Lama |
5 | अझै भव्य पार्नु, वा देखाउनु | Sandesh Ghimire |
Proposed translations
5 mins
Selected
प्रशंसा गर्नु
यसको अर्थ 'प्रशंसा गर्नु' हो। कुनैपनि कुरालाई बढाई-चढाई गरि भन्नु पनि बुझ्न सकिन्छ।
4 KudoZ points awarded for this answer.
Comment: "Thank you sir."
1 hr
शक्ति, दर्जा वा धनमा वृद्धि गर्नु ।
यो शब्दलाई माथि दिइएको अर्थमा प्रयोग गरिन्छ ।
589 days
अझै भव्य पार्नु, वा देखाउनु
यसले प्रशंसा गर्नु भन्ने पनि जनाउँछ तर त्यो माध्यमिक अर्थ मात्र हो । यसले ओज, प्रतिष्ठा आदि बढाउनु भन्ने पनि अर्थ दिन सक्छ । यद्यपि, यसले मुलत: तुलनात्मकता दर्शाउँछ र यो exaggerate सँग समिप छ न कि admire सँग ।
Something went wrong...